विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालयका अध्यक्ष जमालुद्धिन खाँसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विज्ञान सामग्री...