हाईटेन्सनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार
काठमाडौँ। ककनीको हाइटेन्सन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो । नेपाली...