प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाइटेन्सन लाइन(उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ । महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो...