प्रधानमन्त्री शाहलाई नेकपा नेताको पत्र
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य हस्त शाहीले हुम्ला जिल्लाको अदानचुली र सर्केगाडबीच पर्ने मनेलेख पहाड क्षेत्रमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन आग्रह गरेका...