काठमाडौँको हसनतारबाट चितुवा नियन्त्रण
काठमाडौँ । काठमाडौँको हसनतारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनतारबाट नियन्त्रणमा लिइएको हो। चितुवाले कुकुरहरू खाएर दुःख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि...