ब्राजिलका सेना,नौ सैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा
एजेन्सी । ब्राजिलका सेना, नौ सैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले एकसाथ राजीनामा दिएको बताइएको छ। राष्ट्रपतिसँग...