जिल्लामा एमबीबीएस पठनपाठन सुरु भएपछि झापावासी हर्षित
झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु भएपछि झापावासीले खुसी व्यक्त गरेका छन् । बिर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साबिकको मेची अञ्चलमै पहिलोपल्ट ५०...