मेयर हर्क साम्पाङले माफी माग्नुपर्ने भन्दै कार्यपालिका सदस्य नआएपछि बैठक आज पनि स्थगीत
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका...