धरानमा कर सम्बन्धी व्यवस्था वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन
धरान । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ग मेयर भएको भोलिपल्ट नै कर सम्बन्धी व्यवस्थाहरूलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन भएको छ । साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै आन्तरिक राजश्व...