रास्वपा गुल्मी जिल्ला सभापतिमा हरि श्रेष्ठ निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला सभापतिमा हरि श्रेष्ठ चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठ सभापति पदमा निर्वाचित भएका...