कञ्चनपुर-३ मा रमेश लेखकले पाएनन् टिकट, हरि बोहरालाई काँग्रेसले बनायो उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले कञ्चनपुर-३ मा हरि बोहरालाई अघि सारेको छ । यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले जितेका थिए । उनले अहिले टिकट पाएनन् । उम्मेदवार बनाइएका बोहरा...