राससका अध्यक्षलाई कामकाजमा रोक नलगाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश दिएको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उनलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन...