सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला विजयी
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत् लोकतान्त्रिक समावेशी, पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौलाले प्रगतिशील,पेसागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन...