आफूले प्रयोग गर्ने गाडी कोरोना र दैवी प्रकोपमा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको घोषणा
काठमाडौँ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना अवधि भर नचढ्ने घोषणा गरेका छन् । नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएपछि देशव्यापीरुपमा अक्सिजन र...