सबै कुराको जग शिक्षा, शिक्षाकै जग बनाउन कस्सिएको महालक्ष्मी नगरपालिका
विकासदेखि नागरिकको आर्थिक उत्थानसम्म सबै कुराको जग हो -शिक्षा । ललितपुरको महालक्ष्मी नगरपालिका यही मान्यतालाई मन्त्र बनाएर अघि बढेको छ जहाँ सबै वर्ग, समुदाय र विशेष क्षमता भएका विद्यार्थीलाईसमेत शिक्षामा...