पढ्दै गरेका हरवाचरवा परिवारका बालबालिका
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका-१० रामपुर जमुवामा ‘द फ्रिडम फण्ड’को सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा परिवारका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क बाल ट्युशन कक्षामा अध्ययन गर्दै हरवाचरवा दलित...