गैँडाकोटको हनुमान् मन्दिरबाट धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित शिखरखजुराव शैलीमा निर्मित हनुमान् मन्दिर परिसरमा चैत्र शुक्लपूर्णिमा एवं हनुमान् जयन्ती विशेष मेला लाग्ने भएको छ । यस वर्षको चैत शुक्लपूर्णि यही चैत १९...