गृहमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न राजदूत गोदर सोमबार गृह मन्त्रालय पुगेका थिए । गृहमन्त्रीको सचिवालयका...