इजरायली राजदूतले राष्ट्रपतिलाई बुझाए बीपीको दुर्लभ भाषण
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको एक दुर्लभ भाषण इजरायलले नेपाललाई बुझाएको छ । इजरायली राजदूत हनन गोदेर गोलडबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ...