आर्थिक प्रलोभनका कारण हत्याः राज्यमन्त्री बानियाँ
जाजरकोट । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताएका छन् । जाजरकोट सदरमुकाममा सोमवार...