हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई बिदाइ
काठमाडौं । साउदी अरबमा हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको छ । टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री...