क्याथे प्यासिफिक हङकङ-काठमाडौँ उडान गर्ने तयारीमा
काठमाडौँ । हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकले हङकङ-काठमाडौं उडानको तयारी थालेको छ । सातामा एक दिन हङकङबाट काठमाडौँ उडान गर्न क्याथे प्यासिफिकले नेपाल उड्डयन प्राधिकरण (क्यान)सँग ‘स्लट’ मागेको हो । यो वायुसेवाले...