कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखा सिल
सुर्खेत । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि महाशाखा तीन दिनसम्म सिल गरिएको मन्त्रालयका सचिव...