सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, के छ पूर्व तयारी ?
काठमाडौँ । कोरोना भाइरसको रोकथाममा नागरिकहरूबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयंले पनि चासो नदिँदा यो...