स्वास्थ्य मन्त्रालयले बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । हाल कार्यान्वयनमा रहेको एक...