नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ। नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि सम्झौता भएको हो। केन्द्रमा स्वदेश तथा विदेशका स्वास्थ्य तथा शिक्षासम्बन्धी...