सामाजिक दूरीको नियम तोड्दै सहकर्मीलाई चुम्बन गरेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विवादित बनेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले सहकर्मी जीन कोलेड्यानजेलोलाई सामाजिक दूरीको...