परिवार नियोजन क्षेत्रका कर्मचारीद्वारा उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापन
काठमाडौं । परिवार नियोजनका क्षेत्रमा कार्यरत कर्मचारीले चार बुँदे माग राखी उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएका छन् । परिवार नियोजन सुपरभाइजर अधिकृत, परिवार नियोजन सुपरभाइजर निरीक्षक...