अधिकार बाहिरको निर्णय गरेको भेटिए समायोजन नै बदर !
स्वास्थ्यकर्मीहरुको गुनासो सम्बोधन गर्दै समायोजन टुङ्ग्याउने जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सुम्पे पनि कर्मचारी समायोजन ऐन २०७५ अनुसार कर्मचारी समायोजन गर्ने जिम्मेवारी भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नै...