८० दिनदेखि आन्दोलनमा स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका कर्मचारीहरु
काठमाडौँ । सेवा सुविधाको माग गर्दै स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्वावलम्बन लघुबित्त संस्था व्यवस्थापनले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा...