बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि पाँच दलद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुना देवी थापा भोटे धामी,...