रोकिएका क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न निर्देशन
काठमाडौँ । निर्वाचन हुन नसकेका क्याम्पसहरूलाई तत्काल निर्वाचन सम्पन्न गर्न स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन दिएको छ । समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले निर्वाचन सम्पन्न हुन...