प्रहरी खोजीमा रहेका सिके राउतद्वारा मुख्य चोकमै संविधानको बिरोधमा भाषण
जनकपुर । प्रहरीले खोजी गरिरहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा अभिव्यक्ति दिएका छन् । स्वतन्त्र मधेसको माग गर्दै संविधान दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २...