‘निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ’-उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स)को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आज आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले पछिल्लो...