स्रोत नखुलेको साढे ३० लाख नगदसहित दुई पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विशालबजार नजिकबाट स्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ वर्षीय...