राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन्। सांस्कृतिक समाज नेपालले आज आयोजना गरेको स्रष्टा अभिनन्दन तथा...