बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मान
चितवन । बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठान चितवनद्वारा शनिबार स्रष्टा सम्मान तथा साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । कथाकार माया ठकुरीको प्रमुख अतिथ्यमा सम्पन कार्यक्रममा काठमाडौं निवासी एच बि...