स्वास्थ्य मन्त्री डा. गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा आयोजित भेटमा उनीहरुबीच नेपाल र इजरायलबीच स्वास्थ्य...