ओखलढुङ्गामा ‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले ‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक गरेको छ । नगरपालिकाको भौगोलिक तथा पर्यटकीय क्षेत्र, नगरपालिकाका नीति तथा कार्यक्रम र भए गरेका गतिविधिको जानकारी दिन बनाइएको मोबाइल एप्स सार्वजनिक...