स्वास्थ्य मन्त्रालयले सुरु गर्यो एक करोड ८८ लाख अमेरिकी डलरको स्पीड परियोजना
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पान्डामिक फन्ड स्ट्रेन्थेनिङ पान्डामिक प्रिप्रेडनेश फर अर्ली डिटेक्शन (स्पीड) परियोजनाको शुभारम्भ गरेको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आयोजित कार्यक्रममा बिहीबार...