रवि लामिछानेलाई आयोगको सोध्यो स्पष्टीकर, भन्यो-तपाईंको उमेदवारी खारेज किन गर्नुनपर्ने ?
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार रवि लामिछानेको उमेदवारी किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । लामिछानेको नागरिकताबारे...