स्थायी राजधानीको विकास गर्न आवश्यक बजेट जुटाइदिन केन्द्र सरकारसँग लुम्बिनीको आग्रह
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको विकासका लागि आवश्यक पर्ने बजेट दातृ निकाय वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको छ । राजधानीको विकासका लागि एक खर्ब...