देशको समृद्धिका लागि मतदानः महामन्त्री कोइराला
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा...