अनुसन्धान सहयोगीलाई सहयोग तथा समन्वय गर्न ३० स्थानीय तहलाई अर्थको परिपत्र
काठमाडौँ । अर्थ मन्त्रालयले स्थलगत तथ्याङ्क सङ्कलनका लागि खटिने अनुसन्धान सहयोगीहरूलाई आवश्यक सहयोग तथा समन्वय गर्न ३० वटा नगरपालिका तथा गाउँपालिकालाई परिपत्र गरेको छ । नेपाल सरकार र युएन वेमेन...