अनुसन्धान सहयोगीलाई सहयोग तथा समन्वय गर्न ३० स्थानीय तहलाई अर्थको परिपत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अनुसन्धान सहयोगीलाई सहयोग तथा समन्वय गर्न ३० स्थानीय तहलाई अर्थको परिपत्र


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयले स्थलगत तथ्याङ्क सङ्कलनका लागि खटिने अनुसन्धान सहयोगीहरूलाई आवश्यक सहयोग तथा समन्वय गर्न ३० वटा नगरपालिका तथा गाउँपालिकालाई परिपत्र गरेको छ ।

नेपाल सरकार र युएन वेमेन बिचको सहकार्यमा नेपालमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा लैङ्गिक उत्तरदायी बजेटलाई प्रवर्द्धन तथा विकास गर्न अर्थ मन्त्रालयको मार्ग निर्देशन, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र युएन वेमेन बिचको सहकार्यमा हुने तथ्याङ्क सङ्कलनमा सहयोग गर्न भनेको हो । तथ्याङ्क सङ्कलन यही फागुन २६ गतेदेखि चैत ३० गतेसम्म हुनेछ ।

हेर्नुहोस् पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस