म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु
म्याग्दी । मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा-महेश-धापुङ-ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मंगला गाउँपालिका-३ पखेर-बरङ्जा खण्डको सडक...