मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई, स्ट्राइकिङ र मोबाइल गस्तीमा सशस्त्र
काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी...