स्टेम शिक्षा र नेपालमा यसको सान्दर्भिकता
१. परिचयः स्टेम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका आधारभुत अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याईएको बहुआयामिक ढाँचा हो ।अबको समयको श्रम बजारको आवश्यकता लाई सम्बोधन गर्न स्टेम शिक्षाले एक्काइसौ...