अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल
काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने दाबी गरेका छन् । आफूहरूले एमसीसी पारित गर्दा...