‘राष्ट्रिय एकता र सार्वभौमिकता संरक्षणमा सबै दल एकजुट हुनुपर्छ’ : पूर्वप्रधानमन्त्री हार्पर
काठमाडौँ । क्यानाडाका पूर्वप्रधानमन्त्री स्टिफन हार्परले देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन आवश्यक परेमा सबै उपाय अपनाउन तयार रहनुपर्ने बताएका छन् । मंगलबार आफ्नो आधिकारिक तस्बिर सार्वजनिक गर्ने अवसरमा बोल्दै हार्परले...